पाठ ६: मूल्याङ्कन र चिन्तन
यो शृङ्खलाको अन्तिम भिडियो हो र यसले पाठ ६ मा उपलब्ध गराइएका मूल्याङ्कन र चिन्तन सामग्रीहरूको प्रयोग कसरी गर्ने भनेर बताउँछन् । यसमा प्रगति लेखाजोखा, मूल्याङ्कन र चिन्तन कार्यपुस्तिकाहरू समावेश गरिएका छन्, जसले पुस्तकालय नेपालको प्रभाव र पुस्तकालयको प्रयोगलाई मूल्याङ्कन गर्नको निम्ति तपाईंलाई सहायता गर्छ ।