पाठ ५: ठुला बालबालिकाहरूको लागि गैर-आख्यान
यो भिडियोले पाठ ५ मा समावेश गरिएका हरेक कार्यपुस्तिकाहरूको संक्षिप्त जानकारी दिनुका साथै यो पाठलाई प्रभावकारी तरिकाले प्रस्तुत गर्नको निम्ति तपाईंलाई सहयोग गर्ने किसिमका निर्दिष्ट सुझावहरू पनि दिन्छ । पाठ ५ मा भएका कार्यपुस्तिकाहरू गैर-आख्यान सामाग्रीहरू क्रियाकलापहरूमा केन्द्रित छन् र क्रियाकलापहरूले तपाईंका अध्ययन समूहहरूलाई मानचित्रहरू, शब्दकोशहरू, विश्वकोशहरू र इन्टरनेटलाई स्रोत सामाग्रीको रूपमा प्रयोग गर्न सहायता पुर्याउँछन् ।