पाठ ४: ठुला बालबालिकाहरूको लागि कथा
यो भिडियोले पाठ ४ मा समावेश गरिएका हरेक कार्यपुस्तिकाहरूको संक्षिप्त जानकारी दिनुका साथै यो पाठलाई प्रभावकारी तरिकाले प्रस्तुत गर्नको निम्ति तपाईंलाई सहयोग गर्ने किसिमका निर्दिष्ट सुझावहरू पनि दिन्छ । पाठ ४ मा भएका क्रियाकलापहरू कथाहरूसँग परिचित भएका र पढ्न सक्ने ठुला बालबालिकाहरूको निम्ति उपयुक्त छन् । कार्यपुस्तिकाहरूले कविता, वर्णन, पात्र र विषय समेट्छन् ।