पाठ३: सबैको निम्ति क्रियाकलापहरू
यो भिडियोले पाठ ३ मा समावेश गरिएका हरेक कार्यपुस्तिकाहरूको संक्षिप्त जानकारी दिनुका साथै यो पाठलाई प्रभावकारी तरिकाले प्रस्तुत गर्नको निम्ति तपाईंलाई सहयोग गर्ने किसिमका निर्दिष्ट सुझावहरू पनि दिन्छ । पाठ ३ मा भएका क्रियाकलापहरू सबै उमेर समूहका सिकारूका निम्ति उपयुक्त छन् र यिनले विभिन्न प्रकारका कथाहरू, कविता र वर्णनात्मक लेखको बारेमा बताउँछन् ।