पाठ १: परिचय

यो यस शृङ्खलाको पहिलो भिडियो मार्ग निर्देशन  हो र यसले पुस्तकालय नेपालले उपलब्ध गराउने सामाग्रीहरूको परिचय दिन्छ । यसले अन्य पाठहरूको संक्षिप्‍त जानकारी दिनुका साथै विद्यालय र विद्यालयका कर्मचारीहरूको निम्ति यसका फाइदाहरू पनि यसले समेट्छ र यसले तपाईंको विद्यालयको पुस्तकालयको उच्‍चतम् प्रयोगको लागि व्यवहारिक सुझावहरू प्रस्तुत गर्दछ ।